पूर्वराजा ज्ञानेन्द्रले सिंहदरबारको शालिकमा माल्यार्पण गर्ने « Khabarhub

पूर्वराजा ज्ञानेन्द्रले सिंहदरबारको शालिकमा माल्यार्पण गर्ने


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ३०० औँ पृथ्वी जयन्ती (२७ पुसमा )का अवसरमा पूर्वराजा ज्ञानेन्द्रले सिंहदरवारस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने भएका छन् ।

राज दरवारका संवाद सचिवद्वारा सोमबार जारी विज्ञप्तिअनुसार २७ पुस मंगलबार १२ः३० मा ज्ञानेन्द्र शाहले सिंहदरबारको मुलगेटमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापण गर्ने छन् ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  १ : ५४ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा