गोल्डन ग्लोबमा ‘द पावर अफ डग’ बन्याे बेस्ट फिल्म « Khabarhub

गोल्डन ग्लोबमा ‘द पावर अफ डग’ बन्याे बेस्ट फिल्म


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हलिउडको प्रतिष्ठित गोल्डन ग्लोब अवार्डको घोषणा भएको छ । यो अवार्डमा हलिउडको फिल्म र टेलिभिजन शोलाई पुरस्कृत गरिन्छ । यो वर्ष मोसन पिक्चर विधानमा ‘द पावर अफ डग’ले ‘बेस्ट फिल्मको अवार्ड पायो ।

मोसन विधामा फिल्म ‘किंग रिचर्ड’का लागि विल स्मिथले ‘बेस्ट एक्टर’ को अवार्ड जिते । कोभिड महामारीको बढ्दो लहरलाई मध्यनजर गर्दै एक निजी समारोहमा अवार्ड गरिएको थियो ।

अवार्डको पछिल्लो संस्करण विवादित बनेपछि आयोजकले यसपटक प्रत्यक्ष प्रसारण गरेनन् । उनीहरूले आफ्नो वेबसाइट र सामाजिक सञ्जालमार्फत विजेताको घोषणा गरेका थिए ।

यी हुन् अवार्ड विजेता

द पावर अफ डग–बेस्ट फिल्म

वेस्ट साइड स्टोरी–बेस्ट फिल्म म्युजिकल÷का‘मेडी

निकोल किडमैन–बेस्ट एक्ट्रेस

विल स्मिथ–बेस्ट एक्टर

रेचल जेग्लर–बेस्ट एक्ट्रेस म्युजिकल÷कमेडी

एन्ड्रयू गारफील्ड–बेस्ट एक्टर म्युजिकल÷कमेडी

एरियाना डेबोस–बेस्ट एक्ट्रेस सपोर्टिङ

कोडी स्मिट–मक्फी–बेस्ट एक्टर सपोर्टिङ

जेन केम्पियन–बेस्ट डायरेक्टर

केनेथ ब्रनाघ–बेस्ट स्क्रीनप्ले

एनकेन्टो–बेस्ट एनिमेशन फिल्म

ड्राइव माय कार–बेस्ट नन इङ्लिश फिल्म

ड्यून बेस्ट–ओरिजनल स्कोर

नो टाइम टू डाय–बेस्ट सङ

 

टेलिभिजनतर्फ

सक्सेशन–बेस्ट सीरीज

हेक्स–बेस्ट सीरीज म्यूजिकल÷कमेडी

द अन्डरग्राउण्ड रेलरोड–बेस्ट टेलिभिजन मोसन पिक्चर

केट विन्सलेट–बेस्ट एक्ट्रेस

एमजे रोड्रिग्ज–बेस्ट एक्ट्रेस परफर्मेन्स

जेरेमी स्ट्रोङ–बेस्ट एक्टर परफर्मेन्स

जीन स्मार्ट–बेस्ट एक्ट्रेस परफर्मेन्स म्युजिकल÷कमेडी

जेसन सुदेकिस–बेस्ट एक्टर परफन्र्मेन्स म्युजिकल÷कमेडी

सारा स्नूक–बेस्ट एक्ट्रेस परफर्मेन्स सपोर्टिङ

ओ योङ सू–बेस्ट एक्टर परफर्मेन्स सपोर्टिङ

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ४ : ०० बजे

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज