भारतमा पछिल्लो २४ घण्टामा १,२४१ को मृत्यु « Khabarhub

भारतमा पछिल्लो २४ घण्टामा १,२४१ को मृत्यु


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा कोरोना संक्रमण दर घटे पनि मृतकको संख्या बढेको छ ।

ओमिक्रोन भेरियन्टको संक्रमण दर उच्च बनेर घटेसँगै मृतकको संख्या बढेको हो ।

पछिल्लो २४ घण्टामा मात्रै एक हजार २४१ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट निको हुनेको संख्या पनि उच्च छ । यही अवधिमा एक लाख ५७ हजार जना निको भएका छन् भने ६५ हजार १४६ जना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ६ : २३ बजे

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावरविरुद्ध अपिहिमालका स्थानीय आन्दोलित

दार्चुला– अपिहिमाल गाउँपालिका–३, ४ र ५ मा निर्माण सम्पन्न भएको १०

सेजन सदस्यलाई ७ लाख बराबरको स्वास्थ्य तथा दुर्घटना बिमा सुविधा, अस्पताल भर्ना हुने बित्तिकै कभर हुने

काठमाडौं– नेपाल आर्थिक पत्रकार समाज (सेजन)  संस्थामा आबद्ध आफ्ना सम्पूर्ण

पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता कायम

पर्वत– आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि

सिन्धुपाल्चोकका सबै स्थानीय तहमा राप्रपाको अधिवेशन सम्पन्न

चौतारा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सिन्धुपाल्चोकका सबै १२ स्थानीय तहको

चौदण्डीगढीको सातधारेमा निःशुल्क आँखा शल्यक्रिया सेवा शिविर

गाईघाट– यहाँको चौदण्डीगढी नगरपालिका–६ स्थित सातधारेमा निःशुल्क तीनदिने आँखा शल्यक्रिया