स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्व बढाउन माग « Khabarhub

स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्व बढाउन माग


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- स्थानीय तहको निर्वाचनमा दलहरुले आरक्षणबाहेक पनि क्षमताको आधारमा दलित समुदायलाई नेतृत्वमा समेट्नु पर्ने आवाज उठेको छ ।

सर्लाहीो लालबन्दी नगरपालिकामा आयोजित स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्व विषयक अन्तरक्रिया कार्यक्रमा सहभागी वक्ताहरुले स्थानीय तहहरु दलितको प्रतिनिधित्व बढाउन माग गरेका हुन् ।

दलित सरोकार मञ्च नेपालको आयोजनामा नवलपुरमा आयोजित कार्यक्रममा दलित समुदायका अगुवा जिल्लाका विभिन्न पालिकाका जनप्रतिनिधिहरुले अधिकारलागि अग्रसरहुन आग्रह आग्रह गरेका थिए ।

कार्यक्रममा प्रतिनिधिहरुलाई विषय विज्ञको रुपमा डा विजय मिश्रले अधिकार प्राप्तिका लागि अग्रसर हुनु पर्ने बताएका हुन् ।

कार्यक्रममा ५ बुंदे घोषणा पत्र समेत सार्वजनिक गरिए थियो जसमा निर्वाचनमा राजनीतिक दलहरुले दलित समुदायलाई शिक्षा, चेतना अभिबृद्धीका कार्यक्रम, आर्थिक समृद्धिकोलागि क्षमता विकास, राजनैतीक पहुचका लागि संगठित गर्ने कुरा घोषणा पत्रमा उल्लेख गर्न पहल गर्ने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ८ : ०२ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट