कमल थापाले नयाँ दल दर्ता गराउने « Khabarhub

कमल थापाले नयाँ दल दर्ता गराउने


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रतातन्त्र पार्टी परित्याग गरेका कमल थापाले नयाँ पार्टी दर्ता गराउन लागेका छन् ।

बिहीबार बसेको थापा पक्षको बैठकले नयाँ पार्टी खोल्ने निर्णय गरेको हो । नयाँ दलको नाम ‘राष्ट्रिय एकता पार्टी’ राख्न नेताहरूले थापालाई सुझाव दिएका छन् ।

छिट्टै पार्टी दर्ता गर्ने निर्णय भएको र यसको जिम्मेवारी थापालाई दिइएको नेता राजाराम बर्तौलाले जानकारी दिए ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ११ : ३८ बजे

प्रधानमन्त्री कार्की स्वास्थ्य बीमा समस्या समाधानको प्रयासमा

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमा समस्या समाधानको प्रयास सुरु

पर्वतको फलेवासमा गहुँ र तोरीको बीउ उत्पादन हुँदै

पर्वत– स्याङजा बीउ स्रोत केन्द्र र राष्ट्रिय गहुँ अनुसन्धान केन्द्र

निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न आग्रह

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न राजनीतिक

महाभारतको अर्जुन बनेर अदालतले न्यायको रक्षा गर्न सक्दैन ?

अदालतलाई डर लाग्नु सामान्य विषय होइन । नागरिकलाई डर लाग्यो

राष्ट्रपति पौडेल जापानबाट स्वदेशका लागि प्रस्थान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा गरी