आज २०७८ साल फागुन २६ गते बिहीबारको राशिफल « Khabarhub

आज २०७८ साल फागुन २६ गते बिहीबारको राशिफल


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ साल फागुन २६ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

२०७८ फागुन २६ गते बिहीबार

मेष : दिन निकै राम्रो छ। सफलता मिल्नेछ। राजनीति, सामाजिक, आर्थिक क्षेत्रहरु सामान्य छन्। व्यापार व्यवसायमा भने उन्नती हुनेछ। कर्म क्षेत्रमा सन्तोषजनक नतिजा मिल्नेछ। प्रेममा आत्मियता बढ्नेछ।

वृष : दिन सामान्य राम्रो छ। व्यापार व्यवसायबाट राम्रो छ। राजनीति, सामाजिक, वैदेशिक, क्षेत्रमा सामान्य छ। पठनपाठनमा रुची बढ्नेछ। प्रेममा धोका पाइनेछ।

मिथुन : दिन सामान्य रहेको छ। स्वास्थ्यमा समस्या आउनेछ। खर्च बढ्नेछ। बन्धुहरुसँगको सम्बन्ध राम्रो हुनेछ।

कर्कट : दिन सामान्य राम्रो छ। आय बढ्नेछ। खुसीका साथ दिन बित्नेछ। व्यवसायमा राम्रो हुनेछ। आकस्मिक लाभ मिल्नेछ। प्रतिस्पर्धीबाट जोगिनु होला।

सिंह : कुरा काट्नेहरु बढ्नेछन्। प्रेममा भने सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा मिल्नेछ। बन्धुहरुसँग जोगिएर काम गर्नुहोला।

कन्या : दिन सामान्य राम्रो छ। विद्यामा प्रगति हुनेछ। समस्या आएपनि सामना गरेर अगाडि बढ्नुहोला। हनुमानको स्मरण गरेर मात्र काम थाल्नुहोला। शिक्षाको क्षेत्रमा फाइदा मिल्नेछ।

तुला : दिन सामान्य राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको लगानी उठ्नेछ। पठनपाठनमा जोशजाँगर बढ्नेछ। स्वास्थ्यमा समस्या आउनेछ।

वृश्चिक : दिन सामान्य छ। बोलीले हानी गर्ने भएकाले बोल्दा बिचार पु¥याउनुहोला। कुरा काट्नेहरु बढ्नेछन्। प्रतिवाद गर्ने क्षमता बढाउनुहोला। प्रतिस्पर्धी कमजोर हुनेछ। प्रेम बढ्नेछ।

धनु : दिन निकै राम्रो छ। बन्धुबाट सहयोग मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीले राम्रो नतिजा दिनेछ।

मकर : दिन सामान्य राम्रो छ। राजनीतिमा सफलता मिल्नेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीले राम्रो प्रतिफल दिनेछ। वैदेशिक लगानीमा भने सचेत हुनुपर्नेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। प्रभाव बढ्नेछ। खुसी मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले राम्रो प्रतिफल दिनेछ।

मिन : दिन निकै राम्रो छ। कार्यक्षेत्रमा गरेको लगानीबाट सन्तोष मिल्नेछ। खर्च बढ्नेछ। सतर्क भएर लगानी गर्नुहोला।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ५ : १८ बजे

कीर्तिपुरको चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना

काठमाडौं- कीर्तिपुर नगरपालिका–६ स्थित चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना गरिएको

मध्य इरानमा सेनाको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

तेहरान- इरानी सेनाको वायु सेनाको हेलिकप्टर मङ्गलबार मध्य प्रान्त इस्फहानको

निर्वाचनमा खटिने कर्मचारीलाई तालिम

मकवानपुर– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका

मतदाता फकाउन प्रकाशशरणले ल्याए सुरुङ मार्गदेखि केबलकार निर्माणसम्मको योजना

नुवाकोट- नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. प्रकाश शरण महतले

प्रकाशशरण महतको चुनावी प्रतिज्ञापत्र सार्वजनिक

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले