तपाईंको सिम कसको नाममा दर्ता छ ? थाहा पाउन यसो गर्नुहोस् « Khabarhub

तपाईंको सिम कसको नाममा दर्ता छ ? थाहा पाउन यसो गर्नुहोस्


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्मार्टफोन बोक्ने प्रायः जसो सबैले आफ्नै नामबाट सिम लिएका हुन्छन् । नागरिकताको प्रमाणपत्र वा राहदानीजस्तै कुनै सरकारी परिचयपत्रको फोटोकपी देखाएपनि र सिम पाइन्छ । तर, सबैका लागि आफ्नै नामबाट सिम झिक्ने अवस्था पनि हुन्न ।

तपाईं नेपाल टेलिकमको सिम प्रयोग गर्नुहुन्छ र तपाईंलाई आफ्नो सिम कसको नाममा छ थाहा छ ? थाहा छैन भने यसो गर्नुहोस् ।

नेपाल टेलिकमका प्रयोगकर्ताले *९२२# डायल गर्दा सिम कसको नाममा दर्ता भएको छ भनेर देखिन्छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ७ : ५१ बजे

अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग

कास्की – बाढीपहिरोलगायत विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका

मुस्लिम समुदायका लागि मधेशमा बुधबार बिदा

जनकपुर – मधेस प्रदेश सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश