भिजिट भिषाको सन्दर्भमा नयाँ व्यवस्था के–के ? « Khabarhub

भिजिट भिषाको सन्दर्भमा नयाँ व्यवस्था के–के ?


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले भिजिट भिषाको सम्बन्धमा नयाँ व्यवस्था गरेको छ ।

गृहमन्त्रालयले भिजिट भिषा र यसबाट सृजित समस्या तथा समाधानका उपायको सम्बन्ध सिफारिस गर्न गठित कार्यदलको प्रतिवेदनअनुसार कार्यविधि तयार नभएसम्मका लागि नयाँ व्यवस्था गरेको हो ।

जसअनुसार खाडी मुलुकभन्दा बाहिर कम्तिमा एकपटक र खाडी मुलुकको हकमा दुई पटक विदेश यात्राको अभिलेख भएका व्यक्तिहरू भिजिट भिषामा जान पाउन सक्ने छन् ।

त्यस्तै, न्यूनतम दुई वर्षभन्दा बढी समय विदेशी मुलुकमा व्यतित गरेको अभिलेखबाट प्रमाणित हुने व्यक्तिहरू, कक्षा १२ वा सो सरहको प्राविधिक/व्यावसायिक सिप दक्षता भई आधिकारिक निकायबाट प्रमाणीकरण भएका वा उच्च शिक्षा हासिल गरेका, अध्येता, विज्ञ, प्राविधिक व्यक्तिहरू, अंग्रेजी वा गन्तव्य मुलुकमा बोलिने भाषाको राम्रो सिप भएका व्यक्तिलगायतले भिजिट भिषा प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  १० : ३७ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले