कुश्मामा पनि रेलमार्ग र सुरुङमार्ग बन्‍ने छन् : ओली « Khabarhub

कुश्मामा पनि रेलमार्ग र सुरुङमार्ग बन्‍ने छन् : ओली


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले कुश्मामा रेलमार्ग र सुरुङमार्ग बन्ने बताएका छन् ।

शनिबार कुश्मामा भएको जनसभामा अध्यक्ष ओलीले आफू प्रधानमन्त्री रहेका बेला झोलुङ्गे पुल र तुइन हटाउने काम तीव्रताका साथ गरेको भन्दै यहाँ रेलमार्ग र सुरुङमार्ग पनि बन्दै जाने बताएका हुन् ।

केरुङ–काठमाडौँको रेलमार्ग निर्माण प्रक्रिया सुरु भइसकेकाले कुश्मामा पनि विस्तारै रेल बन्ने उनको भनाइ हो ।

धरहरा, रानीपोखरी, अस्पताललगायतको उदाहरण दिँदै अध्यक्ष ओलीले नेपालमा विकासले गति लिएको बताएका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १२ : ११ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये