एएफसी फुटसलमा आज नेपाल र उज्वेकिस्तान भिड्दै « Khabarhub

एएफसी फुटसलमा आज नेपाल र उज्वेकिस्तान भिड्दै


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसियाली फुटबल महासंघ एएफसको कार्यतालिका अनुसार फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज आइतबार उज्वेकिस्तानको सामना गर्दैछ ।

कीर्गिस्तानको बिश्केकमा खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे सुरु हुनेछ ।

नेपाल बलियो प्रतिद्वन्द्वी उज्वेकिस्तानविरुद्ध जित निकाल्ने योजनामा हुनेछ । प्रतियोगिता अघि नेपालले स्थानीय क्लबसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो।

समूह बी मा नेपाल सहित उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तान रहेका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ७ : ३७ बजे

भाउजुका नाममा एसईई दिने नन्द पक्राउ

इनरुवा– जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ

काठमाडौं- नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पद तथा गोपनीयताको शपथ

राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति चयन

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति

टंकको संरक्षणबाट टाढिएका अशोक फिल्मको सुटिङमा सहभागी

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीको संरक्षणबाट टाढिएका बाल

प्राध्यापक झानलाई प्रश्न : चिनियाँ सिने उद्योगले हलिउडसँग प्रतिस्पर्धा गर्न सक्छ ?

काठमाडौं – चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजीकी प्राध्यापक