अर्थतन्त्र र गभर्नर निलम्बनबारे एमालेका पूर्व अर्थमन्त्रीद्वारा धारणा सार्वजनिक गर्दै « Khabarhub

अर्थतन्त्र र गभर्नर निलम्बनबारे एमालेका पूर्व अर्थमन्त्रीद्वारा धारणा सार्वजनिक गर्दै


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका पूर्वअर्थमन्त्रीहरूले मुलुकको आर्थिक अवस्था र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले गरेको निलम्बन बारे धारणा सार्वजनिक गरिरहेका छन्। 

पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे  र युवराज खतिवडाले अहिले संयुक्त पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा सार्वजनिक गरिरहेका छन्।

 

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १ : २३ बजे

टोकियो क्षेत्रमा भूकम्पको धक्का, ३७ जना घाइते

टोकियो– जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान पाँच दशमलव नौ म्याग्निच्युडको

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

काठमाडौँ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुराको बडिमालिकामा यही भदौ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

देशका विभिन्न ठाउँमा पहिरोले विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

रुकुम पश्चिम – सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा गाडीको ठक्करबाट