सडक भासिएर अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो « Khabarhub

सडक भासिएर अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सडक भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग अन्तर्गत आबुखैरेनी–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

तनहुँको आबुखैरेनी ४ को सडक भासिएपछि शुक्रबार सबेरैबाट बन्द राजमार्ग दिउँसो अपरान्हबाट एकतर्फी सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।

सडकको भित्ता काटेर बाटो खुलाइएको हो । साना सवारीलाई एकतर्फी आवागमन गर्न दिइए पनि ठूला सवारीलाई सो क्षेत्रमा प्रवेश दिइएको छैन ।

सडक भासिँदा केही सवारी बेपत्ता भएको र खोजीपछि दुई पुरुषको शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ४ : ०४ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ २५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,