असारदेखि डिस होमसँगै डिजिटल प्लेटफर्ममा ‘चिसो एष्ट्रे’ आउँदै  « Khabarhub

असारदेखि डिस होमसँगै डिजिटल प्लेटफर्ममा ‘चिसो एष्ट्रे’ आउँदै 


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अघिल्लो वर्ष प्रदर्शनमा आएको फिल्म  ‘चिसो एष्ट्रे’ले डिजिटल प्लेटफर्ममा प्रदर्शन  यात्रा सुरु गर्दैछ । फिल्म आउँदो असार १ देखि डिसहोमसहित नेट टीभी, मोमो एप लगायतका प्लेटफर्ममा प्रदर्शन हुने भएको छ । गत वर्षको चैत्र ४ मा प्रदर्शनमा आएको फिल्म ‘चिसो एष्ट्रे’ ले समीक्षक मार्फत प्रशंसा बतुलेता पनि दर्शकको चाप हलमा देखिएन । भूपी शेरचनको यही नामको कविताबाट प्रभावित फिल्मलाई दिन्स पाल्पालीले निर्देशन गरेका थिए ।

लेखनसहित उनैको रहेको फिल्ममा दिव्यदेव, सुशील पाण्डे, सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नवीन लम्साल आदि कलाकारको अभिनय रहेको थियो । महेशबाबु तिमल्सिना प्रस्तुतकर्ता रहेको फिल्मलाई प्रवीन स्याङबोसुस्मिता पराजुलीले निर्माण गरेका थिए ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ४ : ४३ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल