असारदेखि डिस होमसँगै डिजिटल प्लेटफर्ममा ‘चिसो एष्ट्रे’ आउँदै  « Khabarhub

असारदेखि डिस होमसँगै डिजिटल प्लेटफर्ममा ‘चिसो एष्ट्रे’ आउँदै 


२७ जेष्ठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अघिल्लो वर्ष प्रदर्शनमा आएको फिल्म  ‘चिसो एष्ट्रे’ले डिजिटल प्लेटफर्ममा प्रदर्शन  यात्रा सुरु गर्दैछ । फिल्म आउँदो असार १ देखि डिसहोमसहित नेट टीभी, मोमो एप लगायतका प्लेटफर्ममा प्रदर्शन हुने भएको छ । गत वर्षको चैत्र ४ मा प्रदर्शनमा आएको फिल्म ‘चिसो एष्ट्रे’ ले समीक्षक मार्फत प्रशंसा बतुलेता पनि दर्शकको चाप हलमा देखिएन । भूपी शेरचनको यही नामको कविताबाट प्रभावित फिल्मलाई दिन्स पाल्पालीले निर्देशन गरेका थिए ।

लेखनसहित उनैको रहेको फिल्ममा दिव्यदेव, सुशील पाण्डे, सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नवीन लम्साल आदि कलाकारको अभिनय रहेको थियो । महेशबाबु तिमल्सिना प्रस्तुतकर्ता रहेको फिल्मलाई प्रवीन स्याङबो र सुस्मिता पराजुलीले निर्माण गरेका थिए ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ४ : ४३ बजे

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौँ– सरकारले यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका

जुवा तास खेलिरहेका आठ जना पक्राउ

सुनसरी– जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट चार लाख ५६ हजार नगदसहित

चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

काठमाडौँ– काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब बढी मौज्दात

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

अछामको रामारोशन किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

अछाम– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन