जनवरी ६ दंगा प्रकरण : अमेरिकामा ट्रम्पविरुद्ध संसदीय छानबिन सुरु « Khabarhub

जनवरी ६ दंगा प्रकरण : अमेरिकामा ट्रम्पविरुद्ध संसदीय छानबिन सुरु


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  सन् २०२१ को जनवरीमा अमेरिकी संसद भवन क्यापिटोलमा भएको दंगालाई लिएर अमेरिकाको संसदीय छानबिन समितिले सार्वजनिक सुनुवाइ थालेको छ ।

अघिल्लो राष्ट्रपतीय निर्वाचनको परिणाममा असन्तुष्टी जनाउँदै तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले सन् २०२१ को जनवरी ६ मा क्यापिटोल भवनमा दंगा मच्चाएका थिए ।

यस विषयमा जारी सुनुवाइका क्रममा संसदीय अध्यक्ष बेनि थोमसनले उक्त घटनाले दुई सय पचास वर्ष भन्दा पुरानो अमेरिकी संवैधानिक लोकतन्त्रलाई धरापमा पारेको बताए ।

संसदीय समितिमा रहेका प्राय सदस्यहरूले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले दंगा भड्काउन खोजेको आरोप लगाएका छन् । गत वर्ष जनवरी ६ मा ट्रम्पका समर्थकहरूले राष्ट्रपति जो बाइडेनको चुनावी विजय प्रमाणीकरण हुनबाट रोक्न अमेरिकी संसद भवनमा दंगा मच्चाएका थिए ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ५ : ०७ बजे

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम– वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बनेका छन् ।

आशिकाको आक्रोश : विदेशमा मृत्यु भएका नेपालीको शव ल्याउन सरकारले चासो देखाएन

काठमाडौं– रास्वपा सांसद आशिका तामाङले विदेशमा मृत्यु भएका नेपालीहरूको शव

भारतीय सेना प्रमुखलाई नेपालको मानार्थ महारथीको दर्जा

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख धिरज सेठलाई नेपाली

सर्वोच्चमा बहस : सामाजिक सञ्जालमा सार्वजनिक भएको कुरा समाचार बनाउनु अपराध होइन

काठमाडौं– वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै विषयमा पक्राउ गरिएको

बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्