अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दक्षिण कोरिया र पाराग्वेको बराबरी « Khabarhub

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दक्षिण कोरिया र पाराग्वेको बराबरी


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत शुक्रबार भएको खेलमा दक्षिण कोरिया र पाराग्वेले २–२ गोलको बराबरी खेलेका छन् ।

दक्षिण अमेरिकी टिम पाराग्वेले पहिलो हाफमा लिएको २–० को अग्रता जोगाउन असफल भयो ।

खेलको २३ र ४९औं मिनेटमा मिगुएल अल्मिरोनले गोल गर्दै पाराग्वेलाई २–० को अग्रता दिलाएका  ।

खेलको ६६औं मिनेटमा सन ह्युङ मलिने गोल गर्दै कोरियालाई २–१ को अवस्थामा ल्याए । खेलको इन्जुरी समयमा जुङ वु योङले गोल गर्दै एसियन टिम कोरियाको हार टारेका हुन् ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ११ : ३० बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार