यातायात कार्यालय जगातीबाट नसार्न माग | Khabarhub Khabarhub

यातायात कार्यालय जगातीबाट नसार्न माग


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरको जगातीवासीले यातायात व्यवस्थाको कार्यालय नसार्न माग गरेका छन् । कार्यालय सरेपछि स्थानीयले आइतबार पत्रकार सम्मेलन गरी यस्तो माग गरेका हुन् ।

कार्यालय प्रमुखको आर्थिक चलखेलका कारण कार्यालय सारेको उनीहरूको आरोप छ । भक्तपुरको जगातीस्थित यातायात व्यवस्था कार्यालय पीडितहरूले कार्यालय प्रमुख नेत्र भटराईले आर्थिक चलखेल गरी कार्यालय सारेको आरोप लगाए । पीडितकातर्फबाट लक्ष्मी कार्कीले आर्थिक चलखेलका कारणले कार्यालय सारेको दाबी गरे ।

कार्यालय अहिले अरनिको राजमार्गअन्तर्गत मध्यपुर थिमि भक्तपुरको राधेराधेबाट करिब पाँच सय मिटरभित्र कालोपत्रे सडकसँगै पुरानो घरमा सारेको छ । कार्यालय पाँच वर्षदेखि जगातीको राजु अवाको घरमा भाडामा थियो ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ४ : ३० बजे

चीनको केरूङमा अलपत्र दुई सय नेपालीलाई बुधबार खासा नाका हुँदै ल्याइँदै

रसुवा– रसुवागढी नाकास्थित मितेरी पुल भोटेकोशीको बाढीले बगाएपछि चिनियाँ भूमिमा

विदेश छाडेर गाउँमा जैविक कृषिमा रमाएका ‘कुमार’

भोजपुर– कृषिप्रति यहाँका युवाको मोह बढ्दै गएको छ । वैदेशिक

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– मंगलबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल

तीन महिनामा तेइस सय बढी विपद्जन्य घटना

काठमाडौं– गत वैशाख १ गतेदेखि यही साउन ५ गतेसम्म देशभरका

अण्डा उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन– अण्डाको मूल्य हालसम्मको उच्च भएको छ । उत्पादन घटेपछि