वार्नर पुनः लाइपजिगमै अनुबन्ध « Khabarhub

वार्नर पुनः लाइपजिगमै अनुबन्ध


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जर्मन बुण्डेसलिगा क्लब आरबी लाइपजिगले फरवार्ड टिमो वार्नरलाई पुनः अनुबन्ध गरेको छ ।

इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका पूर्व स्ट्राइकर टिमो वार्नरले दुई वर्षको सम्झौता गरेका हुन् । २५ मिलियन पाउन्डमा उनी जर्मनी फर्किएका हुन् ।

उनले २०२६ सम्मका लागि सम्झौता गरेका हुन् । ‘म निकै खुसी छु, फेरि आरबी लाइपजिगसँग खेल्न’ २६ वर्षीय खेलाडीले भनेका छन् ।

उनले चेल्सीमा ८९ खेलमा २३ गोल गरेका थिए । यस्तै, सन् २०२१ मा च्याम्पियन्स लिग जितेको थियो ।

उनलाई अनुबन्ध गर्न लिभरपुल, बायर्न म्युनिख र एथ्लेटिको मड्रिडले इच्छा व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ७ : ०९ बजे

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर