लिभरपुललाई हराउँदै आर्सनल शीर्ष स्थानमा « Khabarhub

लिभरपुललाई हराउँदै आर्सनल शीर्ष स्थानमा


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिगमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ।

गए राति घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले लिभरपुललाई ३–२ गोल अन्तरले हराएर शीर्ष स्थानमा उक्लिएको हो।

आर्सनललाई जित दिलाउन बुकायो साकाले दुई तथा गाब्रियल मार्टिनेलीले एक गोल गर्दा लिभरपुलका डार्विन नुनेज र रोबर्टो फिर्मिन्होले एक–एक गोल गरेका थिए।

आर्सनलले ९ खेलबाट २४ अंक जोडेको छ भने १० अंक जोडेको लिभरपुल १०औँ स्थानमै छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ७ : १४ बजे

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको

सलमानको ‘मातृभूमि’ले पायो नो अब्जेक्सन सर्टिफिकेट, नोभेम्बर १३ मा रिलिजको तयारी

काठमाडौं– बलिउड अभिनेता सलमान खानका फ्यानले लामो समयदेखि प्रतीक्षा गरिरहेको

कांग्रेस महाधिवेशन : सानाठूला सबै दलले गरे गगनको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि