अर्घाखाँचीका गठबन्धनका उम्मेदवारकाे दाबी- समृद्धिका लागि हामीले नै जित्नुपर्छ « Khabarhub

अर्घाखाँचीका गठबन्धनका उम्मेदवारकाे दाबी- समृद्धिका लागि हामीले नै जित्नुपर्छ


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची- सत्तारुढ गठबन्धनबाट अर्घाखाँचीमा मनोनयन दर्ता गरेका उम्मेदवारहरूले समृद्ध नेपालका लागि आफूहरूले जित्नुपर्ने बताएका छन् ।

रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले अर्घाखाँचीमा उम्मेदवार दिएका गठबन्धनका उम्मेदवारहरू बिच गरेको साक्षात्कार कार्यक्रममा उनीहरूले गणतन्त्र र प्राप्त अधिकारकाे रक्षाको लागि आफूहरूले जित्नै पर्ने बताएका हुन् ।

कार्यक्रममा गठबन्धनका तर्फबाट संघीय संसदकाे उम्मेदवार पुष्पा भुसालले आफूहरू जितकाे नजिक रहेको भन्दै संविधान रक्षाको लागि पनि आफूहरूले जित्नै पर्ने दाबी गरिन् ।

कार्यक्रममा प्रदेश क का उम्मेदवार ठाकुर कुमार विक र प्रदेश ख का उम्मेदवार कमल प्रसाद भुसालले पनि लोकतान्त्रिक गणतन्त्रको रक्षा, समावेशी अधिकार, भ्रष्टाचारमुक्त समाज, मुलुकको समृद्धि तथा सुशासन पर्यटन तथा प्रवर्द्धनको विकाश, बेरोजगारी अन्त्यको लागी आफूहरूको उम्मेदवारी भएको उल्लेख गरेका थिए ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  २ : ३४ बजे

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ