गठबन्धनलाई अत्याधिक मतले विजयी गराउन मन्त्री कार्कीको आग्रह « Khabarhub

गठबन्धनलाई अत्याधिक मतले विजयी गराउन मन्त्री कार्कीको आग्रह


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुनसरी – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न निर्वाचनमा आफूलाई अत्यधिक मतले विजयी गराउनका लागि मतदाता समक्ष आग्रह गरेका छन् ।

सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार मन्त्री कार्कीले भने, “२०७४ को निर्वाचनमा पाँच हजारभन्दा बढी मतले विजयी गराउनुभएको थियो, यसपटक त्योभन्दा पनि बढी मतान्तरले विजयी गराउनु हुन आग्रह गर्दछु ।”

सुनसरीको कोशी गाउँपालिकामा आज अयोजित चुनावीसभा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले स्थानीय तहको मतभारका आधारमा गठबन्धन १० हजारभन्दा बढी मतले अगाडि रहेको बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  १० : १० बजे

राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न माग गर्दै झण्डा सम्मान अभियानले आयोगलाई बुझायो ज्ञापनपत्र

काठमाडौं- विभिन्न राजनैतिक दल र दलका उम्मेदवारले नेपाली राष्ट्रिय झण्डाको

स्वास्थ्य बीमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

पर्वत- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बीमालाई प्रभावकारी

हातमा आफ्नो अनुहारको ट्याटु खोप्ने डाइहार्ट फ्यानलाई गायिका रचनाले के भनिन् ?

काठमाडौं – एक जना डाइहार्ट फ्यानले आफ्नो हातमा गायिका रचना

मोरङ–१ का रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेले थाले घरदैलो अभियान

मोरङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मोरङ क्षेत्र नम्बर

ठगीको अभियोगमा चार जना पक्राउ

काठमाडौं- प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश