कांग्रेस कार्यसम्पादन समितिको बैठक जारी | Khabarhub Khabarhub

कांग्रेस कार्यसम्पादन समितिको बैठक जारी


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक डेढ घण्टा ढिला गरी सुरु भएको छ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक बिहान साढे ९ बजे सारे पनि नेताहरु पार्टी केन्द्रीय कार्यालय पुग्न ढिलका गरेका कारण ११ बजे मात्र सुरु भएको हो।

बैठक सानेपामा ११ बजे सुरु भएको प्रधानमन्त्री शेरबहादुर देउवाका निजी सचिव भानु देउवाले खबरहबलाई जानकारी दिएका छन्।

बैठकमा समानुपातिकर्फतका सांसदहरूको टुंगो लगाउनुका साथै निर्वाचनको समीक्षा र भावी सरकारको रणनीतिलगायतका बिषयमा छलफल हुनेछ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ११ : ३२ बजे

नख्खु कारागारबाट भागेका कैदी धादिङबाट पक्राउ

धादिङ – बिहीबार ललितपुरस्थित नख्खु कारागारबाट भागेका तीन जनालाई धादिङको

आजदेखि कर्फ्यू आदेश क्रमश खुकुलो पार्दै सेना

काठमाडौं – नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध खुकुलो

सामाजिक सञ्जालमा राष्ट्रपति पौडेलको खोजी

काठमाडौं – वरिष्ठ पत्रकार किशोर नेपालले सुरक्षा प्रमुखको बैठकमा भएको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ २६ गते बिहीबार। आश्मिन कृष्ण