विराटनगर बास्केटबलको उपाधि बिकेभिएम र अरनिको स्कुललाई « Khabarhub

विराटनगर बास्केटबलको उपाधि बिकेभिएम र अरनिको स्कुललाई


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सुन्दरहरैँचा– विराटनगरमा भएको  विद्यालयस्तरीय तेस्रो संस्करणको बास्केटबल कप प्रतियोगिताको फाइनल खेलमा बिकेभिएम र अरनिको स्कुलले उपाधि हात पारेका छन् । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा पुरुष र महिलातर्फको फाइनल खेल कोबास कलेजको बास्केटबल कोर्टमा भएको थियो ।

फाइनल खेलमा पुरुषतर्फ सगरमाथा स्कुललाई ३७-२८ अंकले पराजित गर्दै बिकेभिएम स्कुल विजयी भएको छ । त्यसैगरी महिलातर्फको फाइनल खेलमा पोखरीया स्कुललाई २-४ अङ्कले पराजित गर्दै अरनिको स्कुल विजयी भएको थियो ।

पुरूष र महिलातर्फको खेलमा क्रमशः बिकेभिएम स्कुलका गुनानन्द यादव र अरनिको स्कुलका उत्कृष्ट खेलाडी घोषित भएकालाई ट्रफी वितरण गरिएको थियो ।

विद्यालयस्तरीय तेस्रो विराटनगर बास्केटबल प्रतियोगितामा महिला र पुरुष गरी आठ टिमको सहभागिता रहेको कार्यक्रम संयोजक मुकेश यादवले जानकारी दिए ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  १२ : ३४ बजे

आमाको नामबाट दुई युवाले पाए नागरिकता

चितवन– चितवनका दुई युवाले आमाको नामबाट नागरिकता पाएका छन् ।

सुन्तलाका बोट सुक्दै गएपछि भोजपुरका किसान चिन्तित

भोजपुर– भोजपुर जिल्लामा सुन्तलाका बोट सुक्न थालेपछि किसान चिन्तित भएका

ट्राफिक प्रहरी कार्यालयलाई ‘सोल्जर लाइट’ प्रदान

रुपन्देही– चेम्बर अफ कमर्श, रुपन्देही उद्योग व्यापार सङ्गठन, रुपन्देहीले ट्राफिक

निःशुल्क आँखा शिविरबाट २१५ जना लाभान्वित

गण्डकी– नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखराद्वारा कास्की

सर्लाहीको हरिवनमा खानेपानीको पहुँच

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकास्थित भोक्टेनीमा घरघरमा  खानेपानीको धारा जडान भएपछि