नेपालमा ४१ जना कोरोनाका सक्रिय संक्रमित « Khabarhub

नेपालमा ४१ जना कोरोनाका सक्रिय संक्रमित


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले गरेको एक हजार ९९ नमूना परीक्षणमा एक जनाका कोरोना पोजेटिभ देखिएको हो ।

यस अवधिका ११ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १७ हजार सात सय २२ जनाले कोरोनाको बुस्टर डोज खोप लगाएको उल्लेख छ । हाल नेपालमा ४१ जना कोरोनाका सक्रिय संक्रमित छन् भन १२ हजार १९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ४ : २० बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६