नेपालमा ४१ जना कोरोनाका सक्रिय संक्रमित « Khabarhub

नेपालमा ४१ जना कोरोनाका सक्रिय संक्रमित


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले गरेको एक हजार ९९ नमूना परीक्षणमा एक जनाका कोरोना पोजेटिभ देखिएको हो ।

यस अवधिका ११ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १७ हजार सात सय २२ जनाले कोरोनाको बुस्टर डोज खोप लगाएको उल्लेख छ । हाल नेपालमा ४१ जना कोरोनाका सक्रिय संक्रमित छन् भन १२ हजार १९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ४ : २० बजे

बैतडीमा दुई दिनदेखि बेपत्ता व्यक्ति मृत फेला, हत्याको आशङ्का

बैतडी – दुई दिनदेखि बेपत्ता रहेका जिल्लाको शिवनाथ गाउँपालिका–२ सनकोट

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने