यी हुन् माओवादीका १४ समानुपातिक सांसद (सूचीसहित) « Khabarhub

यी हुन् माओवादीका १४ समानुपातिक सांसद (सूचीसहित)


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ विभिन्न क्लस्टरबाट १४ सांसदको नाम निर्वाचन आयोगमा पेस गरेको छ । जसअनुसार खसआर्य पुरुषमा हितराज पाण्डे, महिलातर्फ विमला सुवेदी, ज्ञानु बस्नेत सुवेदी र नारायणी शर्मा सिफारिस भएका छन् ।

यस्तै आदिवासी जनाजति महिलामा दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङको नाम आयोगमा बुझाइएको सूचीमा उल्लेख छ ।

मधेसी महिला मिना यादव र उमरावती देवी यादव, दलित पुरुषमा रणेन्द्र बराली, महिलातर्फ सुशीला श्रीपाली ठकुरी छन् भने थारू महिलातर्फ रुपा सोसी चौधरीको नाम आयोगमा पठाइएको छ ।मुस्लिम महिलातर्फ कल्पना मियाँको नाम पठाइएको छ ।

 

यस्तो छ सूची

१. दुर्गा राई

२. मिना तामाङ

३. उर्मिला माझी पौडेल

४. छिरिङ ल्यामु लामा तामाङ

५. हितराज पाण्डे (पुरुष)

६. ज्ञानु बस्नेत सुवेदी

७. विमला सुवेदी

८. नारायणी शर्मा

९. रुपा सोसी चौधरी

१०. रणेन्द्र बराली

११. सुशीला श्रीपाली ठकुरी

१२. मिना यादव

१३. उमरावती देवी यादव

१४. कल्पना मियाँ

 

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ८ : २७ बजे

भेनेजुएलामा ठूलो भूकम्पपछि २० भन्दा बढी पराकम्प, ट्रम्पद्वारा सहयोगको प्रतिबद्धता

काठमाडौँ – पहिलो मुख्य भूकम्पपछि भेनेजुएलामा २० भन्दा बढी पराकम्प

मेक्सिकोको समूह विजेता बन्दै नकआउट चरणमा

मेक्सिको सिटी – घरेलु टोली मेक्सिकोले जारी विश्वकप फुटबलको समूह

विश्वकप फुटबल : धेरै सेलिब्रेटी मेसीकै फ्यान

काठमाडौँ- नायक अनमोल केसी यही साता अमेरिका उड्ने तयारीमा छन्

दक्षिण कोरियामाथि अफ्रिकाको रोमान्चक जित, समूह उपविजेता बन्दै नकआउट चरणमा

काठमाडौँ – दक्षिण कोरियामाथि १–० को रोमाञ्चक जित निकाल्दै दक्षिण