पोर्चुगलविरुद्ध मोरक्कोकाे अग्रता « Khabarhub

पोर्चुगलविरुद्ध मोरक्कोकाे अग्रता


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२२ अन्तर्गत तेस्रो क्वार्टरफाइनलमा अहिले पोर्चुगल र मोरक्कोबीच खेल भइरहेको छ । खेलको पहिलो हाफ चलिरहँदा पोर्चुगलमाथि मोरक्कोले अग्रता लिएको छ।

खेलको ४२ औं मिनेटमा मोरक्कोका यौसुफ एन नेसिरीले गोल गर्दै टोलीलाई अग्रता दिएका हुन्। आजको खेल जित्ने टोली सेमिफाइनलमा प्रवेश गर्नेछ ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ९ : ३३ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्