‘ओ सजन २’ मा पल र कविता | Khabarhub Khabarhub

‘ओ सजन २’ मा पल र कविता


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थारु भाषाको प्रेमगीत ‘ओ सजन’को सिक्वेल ‘ओ सजन २’ सार्वजनिक भएको छ । थारु भाषामा आफ्नो प्रिय मान्छे एवम् प्रेमीप्रेमिकालाई ‘ओ सजन’ भनेर सम्बोधन गरिन्छ । यो गीतमा गायक नरेश जोगी, गायिकाद्वय अनु चौधरी र सोनु कुश्मीले स्वर दिएका छन् ।

गीतमा अभिनेता पल शाह र मोडल कविता राय फिचर्ड छन् । गीतमा गायक नरेशकै शब्द र संगीत छ । भिडियोमा सह–कलाकारका रुपमा कृष्ण जोशी, जुरी ठाकुल, विद्या कार्की, लोकेन्द्र राज चौधरी पनि फिचर्ड छन् ।

भिडियोमा विक्रम चौहानको निर्देशन र कोरियोग्राफी छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ३ : ०१ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि