जुत्ताचप्पल गोदाम आगलागी अपडेट : ५ जनाको मृत्यु | Khabarhub Khabarhub

जुत्ताचप्पल गोदाम आगलागी अपडेट : ५ जनाको मृत्यु


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलको गोदाममा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ।

बिहीबार राति करिब पौने २ बजे आगलागी हुँदा मानवीय क्षति भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसी श्यामु अर्यालले जानकारी दिए ।

चार पुरुष र एक बालिकाको शव फेला परेको उनले बताए । चार तले भवनमा आगलागी भएको हो ।

राति लागेको आगो तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयबासीले बिहान नियन्त्रणमा लिएका थिए ।

विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको आँकलन छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ८ : २८ बजे

धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि तीन जनालाई पुनः अन्तरवार्तामा बोलाइयो  

काठमाडौं–नेपाल धितोपत्र बोर्डको अध्यक्षमा अनुपस्थिति भएका ३ जनालाई पुनः अन्तरवार्तामा

प्राधिकरणले भन्यो, ‘मंसिर १२ गतेसम्म उद्योगले तिर्नुपर्ने महसुल बक्यौता तिर्नुहोला’

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले आगामी २०८१ मंसिर १२ गतेसम्म

‘प्याथोलोजी डे’ को अवसरमा नेपाल मेडिकल कलेजमा विशेष कार्यक्रम

काठमाडौं– नेपाल मेडिकल कलेजमा अन्तराष्ट्रिय प्याथोलोजी दिवस मनाइएको छ ।

१७ लाख किशोरीलाई पाठेघर क्यानसरविरुद्धको निःशुल्क खोप

काठमाडौं – किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान

छ लाख नगदसहित कौडा खेलिरहेका १३ जना पक्राउ

तनहुँ – शुक्लागण्डकी नगरपालिका-२ हलेदीमा जुवाको खालबाट छ लाख ४३