रुकुमपूर्वमा प्रहरीद्धारा मास्क वितरण अभियान « Khabarhub

रुकुमपूर्वमा प्रहरीद्धारा मास्क वितरण अभियान


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुमपूर्व – जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले मास्क वितरण अभियान सुरु गरेको छ ।

बजार, बाटोमा मास्क नलगाई हिँड्ने सर्वसाधरणलाई मास्क वितरण गरेको हो । कोभिड–१९सङ्क्रमणलाई नियन्त्रण गर्न मास्क वितरण अभियान थालेको प्रनाउ श्रेष्ठले जानकारी दिएका छन्।

उनका अनुसार सदरमुकाम रुकुमकोटमा एक हजार मास्क वितरण गरिएको छ भने अन्य ठाउँमा प्रहरी युनिटमार्फत मास्क वितरण गरिने छ। पछिल्लो समयमा मानिसले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न छोडेका छन् ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  १२ : ३० बजे

भूगोलबाट केन्द्रीय सदस्यमा सांसद नरेन्द्र केरुङको दाबी

काठमाडौं– पाँचथरबाट प्रतिनिधिसभामा निर्वाचित नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले पार्टीको

पर्यटक शुल्कबाट ‘एक्याप’लाई वर्षमा पौने ६८ करोड आम्दानी

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गत आव २०८२/०८३ मा

बर्दिया–२ मा महाधिवेशन प्रतिनिधि चयन हुँदै, सभापतिका आकांक्षी राठोर पनि प्रतिस्पर्धामा

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बर्दिया क्षेत्र नम्बर २ मा महाधिवेशन

लक्षित बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष

बैतडी– चाडपर्वका बेला यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रुपमा गन्तव्यमा

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको