सर्लाहीमा लागूऔषध बरामद् « Khabarhub

सर्लाहीमा लागूऔषध बरामद्


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको बरहथवामा ठूलो परिमाणमा लागूऔषध बरामद् भएको छ ।

शुक्रबार बरहथवा नगरपालिका–१७ श्रीपुर कटानीबाट १२ सय पिस नाइट्राभेट ट्याब्लेट बरामद् भएको सशस्त्र प्रहरी बल नेपाल १० नम्बर गण कविलासीले जनाएको हो ।

ना. ५५ प ९२८ नम्बरको मोटरसाइकलबाट लागूऔषध बरामद् भएको सशस्त्र प्रहरीका एसपी भरत खनियाँले जनकारी दिए ।

सशस्त्र प्रहरी सुरक्षा बेस सुन्दरपुर चोहर्वाको गस्ती टोलीलाई देख्ने बित्तिकै तस्कर लागूऔषध र मोटरसाइकल छाडेर भागेका थिए ।

बरामद लागूऔषध र मोटरसाइकल आवश्यक जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ३ : ४५ बजे

पर्वतमा अफ्रिकन स्वाइनले ४६ बङ्गुर मरे

पर्वत – पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

समानुपातिक मतगणना जारी : रास्वपाले ल्यायो ५१ लाख २९ हजार, कुन दलले कति पाए ?

काठमाडौँ – समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल फागुन २७ गते बुधबार चैत

आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २७ गते बुधबार चैत