एमसीसी रोक्ने अधिकार सभामुखलाई छैनः ओली « Khabarhub

एमसीसी रोक्ने अधिकार सभामुखलाई छैनः ओली


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एससीसीमा अवरोध खडा गर्न नमिल्ने बताएका छन् ।

शुक्रबार स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको शुभारम्भ कार्यक्रममा अध्यक्ष ओलीले सरकारले पेश गर्ने एमसीसी रोक्ने अधिकार सभामुख अग्निप्रसाद सापकोटालाई नभएको बताएका हुन् ।

अध्यक्ष ओलीले शीर्ष नेताहरूले एमसीसीलाई प्रतिबद्धता पत्र लेखेकोप्रति पनि असन्तुष्टि जनाए । उनले प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पत्र लेखेर कूटनीतिक मर्यादाविपरीतको काम गरेको पनि आरोप लगाए ।

प्रोटकलअनुसार पनि प्रधानमन्त्री देउवाले एमसीसीलाई पत्र लेख्न नमिल्ने ओलीको भनाइ छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ४ : १० बजे

पर्वतमा अफ्रिकन स्वाइनले ४६ बङ्गुर मरे

पर्वत – पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

समानुपातिक मतगणना जारी : रास्वपाले ल्यायो ५१ लाख २९ हजार, कुन दलले कति पाए ?

काठमाडौँ – समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल फागुन २७ गते बुधबार चैत

आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २७ गते बुधबार चैत