हुम्लामा भेटिएको सकेट बम निष्कृय पारियो « Khabarhub

हुम्लामा भेटिएको सकेट बम निष्कृय पारियो


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको मेलरुखमा भेटिएको सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ ।

खार्पुनाथ गाउँपालिका–४ को लेखगाउँ जाने बाटोनजिक रहेको मेलरुखमा भेटिएको सकेट बम नेपाली सेना निष्कृय पारेको हो ।

शुक्रबार दिउँसो स्थानीयवासीले पुरानो खिया लागेको बम फेला पारेका थिए ।

सकेट बम बरादल गुल्म रानावनबाट आएको सेनानी गणेश खड्काको नेतृत्वको टोलीले निष्कृय गरेको सहायक प्रमुख जिल्ला अधिकारी दशरत राईले बताए ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ६ : ३० बजे

समानुपातिकमा रास्वपाको ५१ लाख: कांग्रेस १७ र एमाले १४ लाख खुम्चिँदा अन्यको मत कति ?

काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको समानुपातिक निर्वाचन

पर्वतमा अफ्रिकन स्वाइनले ४६ बङ्गुर मरे

पर्वत – पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

समानुपातिक मतगणना जारी : रास्वपाले ल्यायो ५१ लाख २९ हजार, कुन दलले कति पाए ?

काठमाडौँ – समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल फागुन २७ गते बुधबार चैत