यी हुन् तितो नीमका मिठो लाभहरू « Khabarhub

यी हुन् तितो नीमका मिठो लाभहरू


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नीममा रहेका औषधीय गुणहरूले अनेकौँ रोगको उपचारमा काम गर्छ । आयुर्वेदमा यसको प्रयोग हजारौँ वर्षदेखि हुँदै आइरहेको छ । नीमका डाँठ, जरा, बोक्रा र फल सबैमा शक्ति वर्द्धक तत्त्व विद्यमान हुन्छ । यसका धेरै लाभहरू छन् ।

– नीमको बोक्रा विशेष गरी औलो र छालासम्बन्धी रोग निको पार्न उपयोगी हुन्छ ।

– नीममा मधुमेह, क्यान्सर, मुटुरोट, एलर्जी लगायतका कैयौं रोगसँग लड्ने क्षमता हुन्छ ।

– नीमको पातले मानसिक रोग, दन्त रोग, छालाको रोग लगायत धेरै रोग निको पार्छ ।

– घरमा नीम रोप्दा यसले घरमा सकारात्मक प्रभाव पार्ने वास्तु शास्त्रको मान्यता छ ।

– नुहाउनुअघि शरीरमा नीमको लेप लगाउँदा शरीरका हानिकारक ब्याक्टेरिया नष्ट हुन्छन् ।

– नीमले शरीरमा गर्मी पैदा गर्छ र शरीरमा तीव्र एवम् प्रचण्ड ऊर्जा उत्पन्न गराउँछ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ८ : ०५ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल