गरिबी भगाउने धार्मिक उपाय | Khabarhub Khabarhub

गरिबी भगाउने धार्मिक उपाय


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनी बन्न कसलाई मन नहोला । तर सबै धनी बन्न सक्दैनन् । यस्तोमा आफ्नो गरिबी निवारण गर्न अथक मेहनत, काम गर्नुपर्ने हुन्छ । यसका साथै केही धार्मिक उपाय समेत धनी बनाउन सहयोगी हुने मान्यता छ । यसकालागि निम्न उपाय गर्नुपर्ने धार्मिक मान्यता छ ।

– घरलाई सदैव सफा र स्वच्छ राख्नुहोस् ।
– दिनमा दुई पटक नुहाउनुहोस् ।
– हरेक बिहान र साँझ भगवान् विष्णु र माता लक्ष्मीको श्रद्धापूर्वक पूजा गर्ने ।
– भगवान्को पूजा गर्न कुनै विशेष विधि भन्दा आफू अनुकूलको पूजा गर्नुहोस् ।
– पूजापछि अनिवार्य आरती गर्नुहोस्, यसले पूजामा भएको कमी पुरा गर्दछ ।
– ॐ नमो भगवते वासुदेवाय नमः मन्त्रको प्रतिदिन तुलसी मालामा १०८ पटक जप गर्ने
– जपपछि भगवान् विष्णु र माता लक्ष्मीसँग गरिबी निवारण गर्न प्राथाना गर्ने ।

धार्मिक मान्यता अनुसार प्रार्थनामा त्यो शक्ति हुन्छ जसले हरेक इच्छा पूर्ण गर्न सक्छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ५ : २७ बजे

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको

अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।