चुट्किला : कति आनन्द मिल्छ  | Khabarhub Khabarhub

चुट्किला : कति आनन्द मिल्छ 


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक व्यापारीले आफ्नो साथीसँग भन्दै थियो- जब मलाई टेन्सन हुन्छ, जस्तो विजनेसको टेन्सन, सरकारी करको टेन्सन, स्वास्नीको टेन्सनले वाक्क हुन्छ, तब म बजार जान्छु र आफ्नो साइजको भन्दा एक नम्बर सानो साइजको जुत्ता किनेर ल्याउँछु अनि हिँडेर घर जान्छु ।

त्यसपछि के हुन्छ ? साथीले अचम्म मान्दै सोध्यो ?

व्यापारी : साँझमा जब घर पुगेर त्यो जुत्ता खोल्छु त्यसबेला मलाई कति आनन्द मिल्छ त्यो बयान गर्न सक्दिनँ । मलाई यति शान्ति मिल्छ कि त्यति वेला म बिजनेस, सरकारी कर, स्वास्नीको टेन्सन सबै बिर्सन्छु ।

साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ७ : ४१ बजे

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास

एयर इन्डिया विमान दुर्घटना: एक पाइलटले सोधेका थिए- के तिमीले इन्जिन बन्द गर्‍याै ?

नयाँ दिल्ली – १२ जुनमा एअर इन्डियाको जहाज भारतक अहमदाबादबा