चुट्किला :  अहिले फोकटमा « Khabarhub

चुट्किला :  अहिले फोकटमा


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक व्यक्तिले भन्यो- बहिनी तपाईंले भर्खरै धनी उद्योगपतिसँग विवाह गर्नुभएछ, विवाहभन्दा अघि तपाईँ के गर्नुहुन्थ्यो ?

युवती बोलिन्- उसैको घरमा भाँडा मोल्थेँ ।

त्यसो भ त तपाईँ भाग्यमानी हुनुहुँदो रहेछ ।

के भाग्यमानी हुनु दाइ, पहिले भाँडा मोलेको महिनाको सात सय आउँथ्यो अहिले फोकटमा गर्नुपर्छ ।

साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ७ : २७ बजे

पुल बिग्रँदा स्थानीय र पर्यटकलाई सास्ती

सिन्धुपाल्चोक– जुगल गाउँपालिका–४ को ठूलो कत्तिके र सानु कत्तिके जोड्ने

यमन युद्धमा साउदीलाई साथ नदिन हुथी नेताको चेतावनी

साना- इरान समर्थित हुथी विद्रोही समूहका वरिष्ठ नेता मोहम्मद अल–बुखाइतीले यमनमा

जनमुखी साकोसको २९औँ साधारणसभा : कुल पुँजी १ अर्ब ४२ करोड नाघ्यो, डिजिटल सेवा विस्तार

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका–५ मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत

अमेरिकाले पुनः आक्रमण गरे नयाँ लक्ष्यहरूमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको रिभोलुसनरी गार्ड्सले यदि अमेरिकाले आफ्नो देशमाथि थप आक्रमण

करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु

सुनसरी– आज बिहान इटहरीमा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको