इस्लामिक स्टेटद्वारा आफ्ना नेता मारिएको पुुष्टि « Khabarhub

इस्लामिक स्टेटद्वारा आफ्ना नेता मारिएको पुुष्टि


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आतङ्कवादी संगठन इस्लामिक स्टेटले आफ्ना नेता मारिएको पुष्टि गरेको छ । गएको महिना अमेरिकाले सिरियामा इस्लामिक स्टेटका नेता अबु इब्राहिम अल हाशिमी अल कुरेशी मारिएको दाबी गरेको थियो ।

आफूलाई इस्लामिक स्टेटका प्रवक्ता बताउने  अबु ओमर अल मुहाजिरले अबु इब्राहिम अल कुरेशी र संगठनका प्रवक्ता अबु हम्जा अल कुरेशी ‘हालैका दिनहरुमा’ मारिएको पुष्टि गरेका हुन् ।

उनका संगठनले अनुसार अबु अल हसन अल हाशिमी अल कुरेशीलाई नयाँ नेता चुनेको छ । नयाँ नेताले संगठनको नेतृत्व गर्न स्वीकार गरिसकेको जनाइएको छ ।

इस्लामिक स्टेटका नयाँ नेता को हुन र उनको अरु पहिचान के हो भन्ने अझै स्पष्ट नभइसकेको अल जजिराले जनाएको छ ।

गत फेब्रुअरी ३ मा ५० सदस्यीय अमेरिकी विशेष सुरक्षा फौजले उत्तरपश्चिमी सिरियाको आट्मेह शहरमा कारवाही गर्दा अबु इब्राहिम मारिएको दाबी गरेको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ६ : ०० बजे

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर,  अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका