माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटीले पूर्णता पायो « Khabarhub

माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटीले पूर्णता पायो


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटीले पूर्णता पाएको छ ।

आज बसेको प्रदेश कमिटीको बैठकले सर्वसम्मत् रूपमा पदाधिकारीहरू चयन गरेको हो ।

प्रदेश सम्मेलन गरेको लामो समयपछि कर्णाली प्रदेश कमिटीलाई पूर्णता दिइएको हो ।

प्रदेश अध्यक्षमा विमला विमला केसी यसअघि नै चयन भइसकेकी थिइन् ।

प्रदेश उपाध्यक्ष कर्णबहादुर बुढाथोकी (सल्यान), ढकवीर राना (जाजरकोट), कृष्ण जिसी (सुर्खेत), सचिवमा धनजित शाही (कालिकोट), सहसचिव वीरबहादुर कुँवर (जुम्ला), सहसचिव लालकेश जैसी (हुम्ला), सहसचिव विर्खबहादुर थापा (मुगु) र कोषाध्यक्ष मालबहादुर रोका (डोल्पा) चयन भएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ७ : ०६ बजे

बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता

वासिङ्टन – नेपालको हिमालयको दुर्गम क्षेत्रमा विनाशकारी बाढी आएपछि भएको

रसुवा बाढीमा ज्यान गुमाएकाप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको श्रद्धाञ्जली, ‘यो दुःखमा नेपाल एक्लै छैन’

काठमाडौं– रसुवामा गएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति चीनले गहिरो

भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा

‘ताल फुटे पनि बुधबारको जस्तो भीषण बाढी आउँदैन’

विपद् जोखिम न्यूनीकरण प्राधिकरणकी प्रवक्ता शान्ति महत रसुवाको नेपाल-चीन सिमानामा