नेता खनाल र विप्लवबीच भेट « Khabarhub

नेता खनाल र विप्लवबीच भेट


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल र नेकपाका महासचिव विप्लवबीच भेट भएको छ ।

आज नेता खनालको निवास पुगेर नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूले भेट गरेका हुन् ।

भेटमा उनीहरूबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ ।

विप्लव समूहले आजै नेकपा एमालेका नेता डा. भीम रावलसँग पनि भेट गरेका थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ११ : ३० बजे

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको