न्यु योर्क शहरका मेयरलाई पनि कोरोना « Khabarhub

न्यु योर्क शहरका मेयरलाई पनि कोरोना


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाको न्यु योर्क शहरका मेयरलाई कोरोना भाइरसको संक्रमण भएको छ । मेयर एरिक आडम्सलाई कोरोना पोजेटिभ देखिएको मेयरको कार्यालयले जनाएको हो । 

मेयरको कार्यालयले विज्ञप्ति जारी गर्दै उनलाई कोरोना भाइरस देखिएको जानकारी दिएको अमेरिकाबाट विभिन्न सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । सीएनएनका अनुसार मेयर आडम्सलाई कोभिडको खासै गम्भीर लक्षण देखिएको छैन ।

यद्यपि परीक्षण रिपोर्टमा कोरोना पोजेटिभ आएपछि भने उनी अहिले आइसोलेसनमा बसिरहेका छन् । उनी अझै एक साता कुनै सार्वजनिक कार्यक्रममा सरिक नहुने बताइएको छ । न्यु योर्क शहरमा कोरोनाको निःशुल्क स्वास्थ्य जाँच र निःशुल्क औषधि सेवा उपलब्ध छ ।

अमेरिकामा कोरोना भाइरस अझै निर्मूल भइसकेको छैन । त्यहाँ अहिलेसम्म ८ करोड नागरिकलाई कोरोना पोजेटिभ देखिएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ३ : ३१ बजे

जलवायु जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाह

मुस्ताङ– प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र