इलोन मस्क ट्विटरको सञ्चालक बोर्डमा सहभागी नहुने « Khabarhub

इलोन मस्क ट्विटरको सञ्चालक बोर्डमा सहभागी नहुने


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हालैमात्र सामाजिक सञ्जाल ट्विटरको सबैभन्दा ठूलो शेयरधनी बनेका इलोन मस्क कम्पनीको सञ्चालक बोर्डमा भने सहभागी नहुने भएका छन् ।

ट्विटरका प्रमुख कार्यकारी पराग अग्रवालले मस्क ट्विटरको बोर्डमा सहभागी नहुने जानकारी दिएका हुन् । ट्विटरको ९ दशमलब २ प्रतिशत शेयर खरिद गरेका मस्कले यही शनिबार कम्पनीको बोर्डमा आबद्ध हुने तय थियो ।

तर, सोही दिन बिहान मस्कले बोर्डमा सहभागी हुने जानकारी दिएको अग्रवालको भनाइ छ । ‘इलोनले त्यही बिहान बोर्डमा सहभागी नहुने जानकारी दिएका थिए ।’ अग्रवालले ट्विट गरेका छन् ।

टेस्ला कम्पनीका मालिक समेत रहेका मस्क ट्विटरको सबैभन्दा ठूला शेयरधनी रहिरहने र उनको योगदानका लागि कम्पनी सधैँ खुला रहेको अग्रवालको भनाइ छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ५ : ४९ बजे

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी

बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्य आवश्यक : झलनाथ खनाल

काठमाडौं–  पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिसँगै हिमालय क्षेत्र गम्भीर

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको