इन्धन अभावले घुम्न नपाएको भन्दै श्रीलंकामा पर्यटकको प्रदर्शन « Khabarhub

इन्धन अभावले घुम्न नपाएको भन्दै श्रीलंकामा पर्यटकको प्रदर्शन


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चरम आर्थिक संकट तथा अत्यावश्यक वस्तुको अभावबाट गुज्रिरहेको श्रीलंकामा पर्यटकहरु समेत सरकारविरोधी प्रदर्शनमा उत्रेका छन् ।

हाल श्रीलंका भ्रमणमा रहेका पर्यटकको समूहले सरकारविरोधी प्रदर्शन गरेको श्रीलंकाली सञ्चारमाध्यमले जनाएका छन् ।

श्रीलंकाबाट प्रकाशित हुने डेली मिरर अखबारको अनलाइन संस्करणका अनुसार दक्षिणी प्रान्तको गल्ले जिल्लास्थित अम्बालाङ्गोदा शहरमा पर्यटकको समूहले सरकारको विरोधमा प्रदर्शन गरेका हुन् ।

मुलुकमा चरम इन्धन अभाव रहेका कारण आफूहरूले राम्रोसँग भ्रमण गर्न नपाएको भन्दै पर्यटक प्रदर्शनमा उत्रेको बताइएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ६ : ४३ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर