सप्तरी आगलागीबाट २० लाखको क्षति « Khabarhub

सप्तरी आगलागीबाट २० लाखको क्षति


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीमा मंगलबार भएको आगलागीमा करिब २५ लाख बराबरको क्षति भएको छ ।

राजविराज नगरपालिका वडा नम्बर १० मट्टीगढी भएको आगलागीमा चार वटा गोठ जलेर नष्ट भएका छन् ।  मटीगढी शर्मा टोलका तेजनारायण शर्मा, गुलटेन सुतिहार, उमेशकुमार शर्मा, सकलदेव शर्मा र शिवनाथ यादवका गोठ जलेर खरानी भएको स्थानीयले बताए ।

गाई ,भैँसीलाई खुवाउने भुस , पराल , धान तथा काठ जलेर नष्ट भएपछि करिब २० लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ६ : ३० बजे

कांग्रेस नेता खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- नेपाली कांग्रेसका नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर

रास्कोट नगरपालिकालाई अब ‘डिजिटल पालिका’ बनाइने

मान्म– रास्कोट नगरपालिकालाई ‘डिजिटल पालिका’ बनाइने भएको छ । कर्णाली

सरकारका नीतिगत सुधारप्रति उद्योग परिसङ्घको स्वागत, निजी क्षेत्रसँग सहकार्यमा जोड

काठमाडौं- नवगठित सरकारले पुराना तथा असान्दर्भिक कानुन खारेज गर्न प्रक्रिया

तस्बिरमा हेर्नुहाेस्, सेतो मच्छिन्द्रनाथको रथयात्रा

काठमाडौं– वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ लगनटोल पुर्‍याइएसंगै