शनिबार बिहानै काठमाडौँमा भूकम्पको धक्का महसुस « Khabarhub

शनिबार बिहानै काठमाडौँमा भूकम्पको धक्का महसुस


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  काठमाडौँ उपत्यकामा शनिबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको केन्द्रबिन्दु काठमाडौँ आसपास नै भए पनि विस्तृत विवरण प्राप्त भइसकेको छैन।

भूकम्पको ठूलै झट्का महसुस भएको सर्वसाधारणहरूले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ३ : २६ बजे

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

सल्यान – सल्यानमा शनिबार बेलुका जन्ती बोकेको जिप दुर्घटना हुँदा

किएभमा गोली चल्दा कम्तीमा पाँच जनाको मृत्यु

किएभ – युक्रेनको किएभको एक आवासीय जिल्लामा शनिबार भएको गोलीकाण्डमा

स्ट्रेट अफ हर्मुजमा भारतीय जहाजमाथि इरानी सेनाको गोलीबारी : भारतद्वारा कडा आपत्ति प्रकट !

काठमाडौं – सामरिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज स्ट्रेटमा भारतीय

वैशाख ८ गतेदेखि सोल्मामा ‘छैटौँ सोल्मा अन्तर वडा कप–२०८३’ फुटबल प्रतियोगिता

खोटाङ – सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले यही वैशाख ८