टी–ट्वान्टी सिरिजमा जिम्बाब्वे र अफगानिस्तान भिड्दै « Khabarhub

टी–ट्वान्टी सिरिजमा जिम्बाब्वे र अफगानिस्तान भिड्दै


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जिम्बाब्वेअफगानिस्तानबिच टी–ट्वान्टी सिरिज आज सुरु हुँदैछ । जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा हुने पहिलो टी–ट्वान्टी खेलमा घरेलु टोली र अफगानिस्तान नेपाली समय अनुसार पौने ५ बजे आमने सामने हुनेछन् । 

दुवै टोली आजको खेल जितेर सिरिजको सुखद सुरुवात गर्ने योजनामा रहेका छन् । यसअघि भएको ३ खेलको एकदिवसीय सिरिजमा अफगानिस्तानले गरेको क्लिन स्विप कारण भने घरेलु टोली दबाबमा भएको देखिन्छ ।

जिम्बाब्वेअफगानिस्तानबिच दोस्रो टी–ट्वान्टी खेल आइतबार र तेस्रो मंगलबार हुने तालिका रहेको छ ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ३ : १० बजे

संसद्मा पुगेका प्रधानमन्त्रीलाई प्रश्न : गाह्रो भइसक्यो, ग्यास कहिले पाइन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दा

रविले सम्बोधन गर्दा संसद्मा देखिए प्रधानमन्त्री वालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

भारतमा १३१ करोड कमाएको ‘हनुमान अंश’ अब नेपाली हलमा

काठमाडौं– बलिउडमा ठूलो बजेट, चर्चित स्टारकास्ट र आक्रामक प्रचारबिना फिल्म

सरकारलाई सहिदकी आमाको प्रश्न : प्रधानमन्त्री स्टाटस लेखेर बस्नुहुन्छ, न्याय दिन अब कति वर्ष लाग्छ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडा खत्रीले सहिदप्रति

मन्त्रीले सुनाइन् बजारमा ग्यासको हाहाकार टार्न सरकारले आफैँ उद्योग खोल्ने योजना

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगको