डा. राजन भट्टराई एसिया–युरोप राजनीतिक मञ्चको अध्यक्षमा निर्वाचित « Khabarhub

डा. राजन भट्टराई एसिया–युरोप राजनीतिक मञ्चको अध्यक्षमा निर्वाचित


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई एसिया–युरोप राजनीतिक मञ्चको अध्यक्षमा निर्वाचित भएका छन् ।

एसियाली राजनीतिक दलहरुको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को हालै सम्पन्न बैठकबाट उनी आगामी दुई बर्षका लागि अध्यक्षमा निर्वाचित भएको एमालेले जनाएको छ ।

चेक गणतन्त्रको राजधानी प्रागमा आयोजित आइक्याप स्थायी समितिको बैठकले उक्त मञ्चको पाँचौँ बैठक र आइक्याप स्थायी समितिको ४० औँ बैठक आगामी २०२३ को अक्टोबरमा नेपालमा आयोजना गर्ने निर्णय समेत गरेको एमालेले जानकारी दिएको छ।

डा. भट्टराई नेपालका तर्फबाट आइक्यापको स्थायी समिति सदस्य छन् ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ९ : ५१ बजे

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ