यो वर्ष भारतको कपडा निर्यात ह्वात्तै बढ्यो « Khabarhub

यो वर्ष भारतको कपडा निर्यात ह्वात्तै बढ्यो


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको कपडा निर्यात ह्वात्तै बढेको पाइएको छ । आर्थिक वर्ष सन् २०२२ मा भारतले कूल ४४ अर्ब ४० करोड अमेरिकी डलरको कपडा निर्यात गरेको भारतीय अनलाइन समाचार पोर्टल लाइभमिन्टले जनाएको छ ।

आर्थिक वर्ष सन् २०२० र सन् २०२१ को तुलनामा यो क्रमशः ४१ र २६ प्रतिशतले बढी रहेको जनाइएको छ । भारतले निर्यात गर्ने कपडा सबैभन्दा धेरै २७ प्रतिशत अमेरिका पुग्ने गरेको छ ।

त्यस्तै, भारतले निर्यात गर्ने १८ प्रतिशत कपडा युरोपेली युनियन पुग्ने गरेको जनाइएको छ ।

त्यसैगरी भारतीय कपडाका अरु प्रमुख निर्यात गन्तव्यहरु बंगलादेश र संयुक्त अरब इमिरेट्स पनि रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  १० : १८ बजे

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका

आफ्ना लागि ३० लाख धरौटी बसिदिएका मनोहरलाई रविले बनाए रास्वपा कोषाध्यक्ष

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सहकारी