विम्बल्डनको उपाधि जोकोभिचले जिते « Khabarhub

विम्बल्डनको उपाधि जोकोभिचले जिते


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अष्ट्रेलियन निक क्रिगोसलाई हराउँदै सर्बियन खेलाडी नोभाक जोकोभिचले विम्बल्डन टेनिसको उपाधि जितेका छन् ।

आइतबार राति लण्डनस्थित सेन्टर कोर्टमा पुनरागमन सहित जोकोभिचले ३-१ को सेटमा जित निकाले। दोस्रो पटक विम्बल्डनको उपाधी जित्ने क्रममा जोकोभिचले निकमाथि ४-६,६-३,६-४, ७-६ (७-३) को सेट निकाले ।

जोकोभिचको यो सातौं पटकको विम्बल्डन उपाधि हो भने २१औं ग्रान्डस्लाम उपाधि हो ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ७ : ३२ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक