‘लगन नै जुरेन’ « Khabarhub

‘लगन नै जुरेन’


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नन्दिता केसीलाई कुनै समय नेपाली फिल्मकी कान्छी नायिका भन्ने गरिन्थ्यो । नेपाली फिल्ममा सुन्दर नायिकाको रुपमा चिनिएकी नन्दिता आजभोली अमेरिकामा बसोबास गर्छिन् । उनी केही समय यता भने नेपालमा छिन् । एक रियालिटी शोकै सिलसिलामा नेपाल आएकी हुन् । आइतबार नीता ढुंगाना र हरिहर अधिकारीको पार्टीमा देखिएकी नन्दिताले आफ्नो विवाह नहुनुलाई लगन नजुरेको बताएकी छिन् ।

‘सायद , लगन नै जुरेको छैन होला । समय आएपछि मैले चाहेर पनि रोकिँदैन’ उनले भनिन् । विवाहको प्रस्ताव आउने गरेता पनि यो समयमा व्यावहारिक भइएको उनले बताइन् । ‘विवाहको प्रस्ताव आउने गरेको नै छ । यद्यपि समयले बुझ्ने बनाएको छ । धेरै पक्ष हेरिन्छ । पहिले नै भएको भए हुन्थ्यो । सायद, लगन नै आएको छैन होला’ नन्दिताले भनिन् । उनले बिहेका लागि कुनै पनि व्यक्तिसँग विश्वास र कनेक्सन हुनुपर्ने बताइन् ।

नन्दिताले अरूको बिहे हेर्दा हेर्दै आफूलाई भागेर बिहे गर्न मन लागेको समेत बताइन् ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  २ : ५० बजे

सरकारले निर्वाचनको वातावरण बनाएको छ : मन्त्री खरेल

भक्तपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

सेनाका पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले

रविसँग मिल्ने चर्चाबीच महानगरको नगरसभामा व्यस्त बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने चर्चाबीच काठमाडौं महानगरपालिकाका मेयर

तीन ठूला नेता भेटेपछि सरकारका प्रवक्ता : फागुन २१ गतेको चुनाव अब सुनिश्चित भयो

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन

जेनजी सहिदको घर पुगे प्रजिअ पौडेल

बैतडी- जेनजी आन्दोलनमा ज्यान गुमाएका बैतडीको शिवनाथ गाउँपालिका–२ का दीपक